यो भिडियोमा, घर निर्माणका लागि जमीनको छनौट गर्दा कस्ता-कस्ता कुराहरुमा ध्यान दिने बारे जानकारी छ । घर निर्माणका चरणहरु मध्य जमीनको छनौट पनि निकै महत्वपूर्ण चरण हो । जमीनको प्रकृति र अवस्थाले भोलि हाम्रो घर कस्तो बन्दैछ भन्ने निर्धारण हुन्छ । बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपको सम्भावना, कानुनी मुद्दा मामिला, आधारभूत पूर्वाधारहरुको उपलब्धताको जाँच जस्ता घर निर्माणका लागि जग्गा रोज्दा/खोज्दा विचार पुर्याउनु पर्ने विविध विषयमा उपयोगी सुझाव, यो भिडियोमा दिइएको छ । तपाई पनि घर बनाउने जग्गा रोज्दै/खोज्दै हुनुहुन्छ भने यो भिडियो अन्त्य सम्म अवश्य हेर्नुहोला ।
Show Less