जाडो याममा घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु | Home Construction in Winter Season | शिवम् सिमेन्ट घर निर्माणको योजना बनाउँदै गर्दा मौसमलाई ध्यानमा राख्नु अन्त्यन्तै जरुरी हुन्छ। अतिवृष्टिको सम्भावना न्यून हुने हुँदा, तुलनात्मक हिसाबले गर्मी याममा भन्दा जाडो याममा घर बनाउँनु श्रेष्ठतर हुन्छ। तर, अधिक जाडो बढेको खण्डमा कंक्रिट मिक्स्चर नजम्ने लगायतका समस्या हुन सक्छ। यस्तै, जाडो मौसममा घर निर्माण गर्दा अरु के-के कुरामा ध्यान पुर्याउनु पर्ला त? यो भिडियोमा हामीले स-विस्तार चर्चा गरेका छौँ, अन्तिम सम्म अवश्य हेर्नुहोला! Keep watching #ShivamSandesh from Shivam Cement to know more about home-building tips. For more information visit: https://shivamcement.com.np/shivamsandesh Connect with Us on: Facebook: https://www.facebook.com/ShivamCement Instagram: https://www.instagram.com/shivamcement #homebuildingtips #ShivamSandesh #ShivamCement #ShubharambhaShivamSaga #Asali #OPC Show Less
जाडो याममा घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु | Home Construction in Winter Season | शिवम् सिमेन्ट घर निर्माणको योजना बनाउँदै गर्दा मौसमलाई ध्यानमा राख्नु अन्त्यन्तै... Read More

Related Videos