शिवम् सिमेन्ट अब मोबाइल एपबाट पनि खरिद गर्न सकिने
16 Jul 2020

शिवम् सिमेन्ट अब मोबाइल एपबाट पनि खरिद गर्न सकिने

Link = https://www.onlinekhabar.com/2020/07/882015

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले कोरोना भाइरसको विषम परिस्थितिमा ग्राहकलाई सहजता उपलब्ध गराउन ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ।

जस अन्तरगत ग्राहकले गुगल प्ले स्टोर तथा आइओएस एप स्टोरबाट शिवम् मोबाइल एप डाउनलोड गरी सिमेन्ट खरिदका लागि अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ। खल्ती, इसेवा, कनेक्ट आइपीएस वा क्यास अन डेलिभरीबाट भुक्तानी गर्न सकिने जनाइएको छ।

‘कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप सञ्चालनमा ल्याएको हो,’ शिवमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा ‘शिवम् मोबाइल एप’ डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो।’

यस एपको माध्यमबाट ग्राहकले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मूल्यमा तोकिएको स्थानमा डेलिभरी दिइने जनाइएको छ।

सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ।

शिवम सिमेन्ट अब मोवाइल एपबाट खरिद गर्न सकिने
16 Jul 2020

शिवम सिमेन्ट अब मोवाइल एपबाट खरिद गर्न सकिने

Link = https://www.setopati.com/kinmel/construction/211375

शिवम सिमेन्ट्स लिमिटेडले कोभिड १९ को विषम परिस्थितिमा ग्राहकहरुलाई सिमेन्ट खरिदमा सहज बनाएको छ। सिमेन्ट खरिद गर्नका लागि कम्पनीले सिमेन्ट जगतमै पहिलो पटक 'शिवम् मोवाईल एप' सार्वजनिक गरेको छ ।

जस अन्र्तगत ग्राहकहरुले गुगल प्ले स्टोर तथा आइओएस एप स्टोरबाट सिवम मोबाइल एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मुल्यमा आफुलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्ने कम्पनीको दाबी छ।

साथै भुक्तानीको लागि खल्ती, इसेवा, कनेन्ट आइपिएस र क्यास अन डेलिभरीको सुविधासमेत उपलब्ध गराएको छ। सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तर रुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आईरहेको छ ।

कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप संचालनमा ल्याएको हो ।

आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा “शिवम् मोबाइल एप” डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ ।

यस एप भित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् । सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो । एनएस आइएसओ सर्टिफिकेट, आइएसओ, आइएसआइ र विआइएस सर्टिफिकेसन मार्क प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह शिवम् सिमेन्टले प्राप्त गरेको छ।

 

 

शिवम् सिमेन्टले ल्यायो उत्कृष्टताको आकांक्षा ‘शिवम् प्लस’ ओपीसी सिमेन्ट
11 Sep 2018

शिवम् सिमेन्टले ल्यायो उत्कृष्टताको आकांक्षा ‘शिवम् प्लस’ ओपीसी सिमेन्ट

Link = http://lokaantar.com/samachar/54286

शिवम् सिमेन्टले ल्यायो उत्कृष्टताको आकांक्षा ‘शिवम् प्लस’ ओपीसी सिमेन्ट

 
 
 
 
 
 
भदौ २५, २०७५

काठमाडौं – गुणस्तरप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा नेपालकै नम्बर १ ओपीसी सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले ‘शिवम् प्लस’ ओपीसी सिमेन्ट बजारमा ल्याएको छ ।

मजबुत तथा दीगो निर्माणको लक्ष्य बोकेर वर्षाैंदेखि ग्राहकलाई गुणस्तरीय सिमेन्ट पस्कँदै आएको शिवम् सिमेन्ट लिमिटेडले ‘शिवम् प्लस’ ओपीसी सिमेन्टमार्फत् उपभोक्तालाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ ।


नेपाल गुणस्तर चिन्हका साथै आईएसओ ९००१, आईएसओ १४००१, ओएचसीएएस १८००१, आईएसआई र यूआरसी प्रमाणित ‘शिवम् प्लस’ सिमेन्टमा थप अटुट ‘कम्प्रेसिभ स्ट्रेन्थ’ रहेको छ । जसले निर्माणलाई थप मजबुत र सबल बनाउने छ ।

शिवम् प्लस ओपीसी सिमेन्टमा भौतिक तथा रसायनिक गुणमा बजारमा उपलब्ध सिमेन्टमध्ये उत्कृष्ट रहेको छ । ‘उत्कृष्टताको आकांक्षा, प्रगतिशील जीवनको पहिचान’ नारा आत्मसाथ गरेको सिमेन्ट हाललाई सीमित वितरकमा मात्र उपलब्ध हुने जानकारी प्रेस विज्ञप्तिमार्फत् गराइएको छ ।

मकवानपुरगढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुंगा खानीबाट ल्याइएको उच्च कोटीको चुनढुंगा प्रयोग गरी उत्पादन गरिने सर्वोउत्कृष्ट ‘शिवम् प्लस’ ओपीसी सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नको लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ गरिएको छ । 

‘गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिने सम्पूर्ण ग्राहकले ‘शिवम् प्लस’ ओपीसी सिमेन्टलाई पनि शिवम् सिमेन्टझैं माया गरी दिनु हुनेछ भन्ने विषयमा शिवम् सिमेन्ट लिमिटेड आशावादी रहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

भदौ २५, २०७५ मा प्रकाशित

 

शिवमको 'शिवम् प्लस' ओपिसी सिमेन्ट बजारमा
11 Sep 2018

शिवमको 'शिवम् प्लस' ओपिसी सिमेन्ट बजारमा

Link = http://merolagani.com/NewsDetail.aspx?NewsID=43098

 

शिवमको 'शिवम् प्लस' ओपिसी सिमेन्ट बजारमा

Sep 10, 2018Merolagani 

 
 
 
मजबुत तथा दिगो निर्माणको लक्ष्य बोकी वर्षौंदेखि ग्राहकहरूलाई गुणस्तरीय सिमेन्ट पस्कँदै आएको शिवम् सिमेन्टले ओपीसी सिमेन्ट प्लसलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।

 गुणस्तर प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा नेपालकैं नं. १ ओपीसी सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले ‘शिवम् प्लस’ ओपीसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको हो । कम्पनीले सिमेन्ट मार्फत उपभोक्ताहरूलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ । 

 नेपाल गुणस्तर चिन्हका साथै आइएसओ ९००१,आईएसओ १४००१ लगायत विभिन्न गुणस्तर प्रमाणित यस ‘शिवम् प्लस’ सिमेन्टमा थप अटुट कम्प्रिहेन्सिभ स्ट्रेन्थ रहेको कम्पनीको दाबी छ । जसले निर्माणलाई थप मजबुत र सवल बनाउने छ ।

यस ‘शिवम प्लस’ ओपीसी सिमेन्टमा भौतिक तथा रसायनिक गुणहरूमा बजारमा उपलब्ध सिमेन्टहरूमध्ये उत्कृष्ट छ । ‘उत्कृष्टताको आकांक्षा, प्रगतिशील जीवनको पहिचान’ नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित वितरकहरूमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुंगा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने सर्वोउत्कृष्ट ‘शिवम् प्लस’ ओपीसी सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नका लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ ।

शिवम्+ ओपिसी सिमेन्ट बजारमा
11 Sep 2018

शिवम्+ ओपिसी सिमेन्ट बजारमा

Link = https://www.onlinekhabar.com/2018/09/705517

शिवम्+ ओपिसी सिमेन्ट बजारमा

 

 
२५ भदौ, काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ‘शिवम्+’ ओपिसी सिमेन्टलाई बजारमा ल्याएको छ । उपभोक्ताहरुलाई थप गुणस्तर प्रदान गर्ने उद्देश्यले ‘शिवम्+’ ओपिसी सिमेन्ट बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001, OHCAS 18001, ISI, र URS प्रमाणित यस ‘शिवम्ं’ सिमेन्टमा COMPRESSIVE STRENGTH रहेको कम्पनीले भनेको छ । नयाँ उत्पादनले निर्माणलाई थप मजबुत र सवल बनाउने उसको दावी छ ।

शिवमले नयाँ उत्पादनको नारा ‘उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान’ राखेको छ । यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

 

लामो समयसम्म कायम गर्नको नयाँ उत्पादन विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

शिवम् सिमेन्टले ल्यायो शिवम् प्लस ओ.पि.सि. सिमेन्ट
11 Sep 2018

शिवम् सिमेन्टले ल्यायो शिवम् प्लस ओ.पि.सि. सिमेन्ट

Link = https://setopati.com/kinmel/business/166638

शिवम् सिमेन्टले ल्यायो शिवम् प्लस ओ.पि.सि. सिमेन्ट
 
सेतोपाटी संवाददाताकाठमाडौं, भदौं २५
 
शिवम् सिमेन्टले ल्यायो  ‘शिवम् +’ ओ.पि.सि. सिमेन्ट
11 Sep 2018

शिवम् सिमेन्टले ल्यायो  ‘शिवम् +’ ओ.पि.सि. सिमेन्ट

Link = http://www.ratopati.com/story/60233#

 

शिवम् सिमेन्टले ल्यायो  ‘शिवम् +’ ओ.पि.सि. सिमेन्ट

 
 
 
   
काठमाडौं– नेपालकै नं. १ ओ.पि.सि. सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले “शिवम्+” ओ.पि.सि. सिमेन्ट नेपाली बजारमा ल्याएको छ । 

कम्पनीले “शिवम् +” ओ.पि.सि. सिमेन्ट मार्फत उपभोक्ताहरुलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । 

नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001, OHCAS 18001, ISI, र URS प्रमाणित “शिवम् +” सिमेन्टमा थप  COMPRESSIVE STRENGTH रहेको जनाइएको छ ।
जसले निर्माणलाई थप मजबुत र सवल बनाउने कम्पनीको भनाई छ । 

कम्पनीले भनेको छ– यस “शिवम् +” ओ.पि.सि. सिमेन्टमा  भौतिक तथा रसायनिक गुणहरुमा बजारमा उपलव्ध सिमेन्टहरु मध्ये  उत्कृष्ट रहेको छ । “उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान” नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने जानकारी गराउदछौ । 

मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नको लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको पनि कम्पनीले जनाएको छ ।

गुणस्तरीय उत्पादनहरुलाई प्राथमिकता दिने ग्राहकहरुले यो सिमेन्टलाई पनि शिवम् सिमेन्टझैं माया गरी दिने कम्पनीले विशवास लिएको छ । 

शिवम् प्लस ओपीसी सिमेन्ट बजारमा
10 Sep 2018

शिवम् प्लस ओपीसी सिमेन्ट बजारमा

Link = http://www.bizshala.com/story/%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%AE%E0%A5%8D-%E0%A4%AA%E0%A5%8D%E0%A4%B2%E0%A4%B8

 

शिवम् प्लस ओपीसी सिमेन्ट बजारमा

शिवम् प्लस ओपीसी सिमेन्ट बजारमा

 

काठमाण्डौ । आफूलाई नेपालकैं नं. १ ओ.पि.सि. सिमेन्ट दाबी गर्ने शिवम सिमेन्टले  शिवम प्लस("Shivam +") ओ.पि.सि. सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ ।

 

मजबूत तथा दिगो निर्माणको लक्ष्य बोक्दै आएको शिवमले नयाँ विशेषता तथा गुणहरुको  साथमा शिवम प्लस ओ.पि.सि. सिमेन्ट बजारमा ल्याइएको बताएको छ।

नेपाल गुणस्तर चिन्हका साथै आइएसओ ९००१, आइएसओ १४००१, ओएचसीएएस १८००१, आइएसआई र यूआरएस (ISO 9001, ISO 14001, OHCAS 18001, ISI, र URS) प्रमाणित शिवम प्लस सिमेन्टमा थप अटुट शक्ति रहेको  कम्पनीको दाबी छ । यो विशेषताले निर्माणलाई थप मजबुत र सवल बनाउने  बताइएको छ।

 

शिवम प्लस ओपीसी सिमेन्टमा समावेश भौतिक तथा रासायनिक गुणहरुमा बजारमा उपलब्ध सिमेन्टहरुमध्ये  उत्कृष्ट रहेको समेत कम्पनीको दाबी छ ।

“उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान” भन्ने नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने प्रेस विज्ञप्तिमार्फत जनाइएको छ।  

मकवानपुर गढीक्षेत्रमा अवस्थित आफ्नै खानीबाट ल्याइएको उच्च कोटीको चुनढुङ्गा प्रयोग गरी उत्पादन गरिने शिवम प्लसको गुणस्तरलाई लामो समयसम्म कायम गर्न विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ ।


Read more at http://www.bizshala.com/story/%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%AE%E0%A5%8D-%E0%A4%AA%E0%A5%8D%E0%A4%B2%E0%A4%B8#gRDk2fEepPb7xGcF.99