शिवम सिमेन्टको क्वालीटीको मामलामा नो कम्परमाइज-http://lokaantar.com/
21 Dec 2016

शिवम सिमेन्टको क्वालीटीको मामलामा नो कम्परमाइज-http://lokaantar.com/

शिवम सिमेन्टको क्वालीटीको मामलामा नो कम्परमाइज

 2  0 Google +0  2

 

काठमाडौं, ६ पुस — शिवम सिमेन्टले क्वालीटीको मामलामा नो कम्परमाइज अभियान सुरु गरेको छ । शिवम सिमेन्टले आफ्नो नयाँ प्रतिबद्धता क्वालीटीको मामलामा नो कम्परमाइज अभियान सुरु गरेको हो ।

उक्त अभियानको प्रारम्भिक चरणमा ३ दिनका लागि दैनिक विहान देखि बेलुका सम्म नेपालको विभिन्न शहरहरु काठमाडौं, हेटौडा, पोखरा, नारायणगढ र जनकपुर लगायततका शहरका चोकहरुमा प्लेकार्ड बोकेका मानिसहको बाक्लो उपस्थित रहेको थियो ।
यसरी सार्वजनिक स्थानहरुमा सन्देशमूलक कार्डको सहायताले मानिसहरुमा जनचेतना वृद्धि गराई आफुहरुले कस्तो कुरामा सम्झौता गर्नु हुन्छ र कस्तो कुरामा सम्झौता गर्नु हुँदैन भन्ने कुराको बारेमा चेतनाको स्तर बढाई नेपाली समाजलाई केहि परिर्वतन ल्याउन सकिने दाबी कम्पनीको रहेको छ ।
उक्त अभियानमा विभिन्न मानिसहरुले आ–आफ्नो क्षेत्रको महत्वपूर्ण पक्षहरुमा आफ्नो लक्ष्य, कर्तव्य, सिद्धान्त, अस्तित्व तथा अधिकारको मामलामा सम्झौता नगरेका उदाहरणहरु प्रस्तुत गर्दै शिवम्सिमेन्टले क्वालीटीको मामला कुनै सम्झौता नगर्ने सन्देश आम उपभोक्ता माझ प्रस्तुत गरेको छ ।

साथै यस अभियान मार्पmत सधैँ क्वालीटीलाई प्राथमिकतामा राख्ने शिवम् सिमेन्टले अरुलाई पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण पक्षहरुमा सम्झौता नगर्ने सन्देश दिँदै सम्पूर्ण ग्राहकहरुलाई सचेत गराउने प्रयास गरिएकोकम्पनीले जनाएको छ ।

स्थानको छनोटमा हस्पिटलको एरियामा स्वास्थ्यको मामलामा, धार्मिक स्थलहरुको परिसरमा आस्थाको मामला मा, सडकका मूख्य चोकमा सडक अनुशासनको मामला मा, लगाएत परिवारको खुशीको मामला मा, फिट्नेस् को मामलामा, मनोरञ्जनको मामला मा, बचतको मामला मा जस्ता विभिन्न कुराहरुमा नो कम्परमाइज लेखेका प्लेकार्डहरु बोकिएको थियो ।बुधवार, पौष ६, २०७३ मा प्रकाशित

 

शिवम् सिमेन्टको अभियान शुरु !-http://www.suryakhabar.com/
21 Dec 2016

शिवम् सिमेन्टको अभियान शुरु !-http://www.suryakhabar.com/

शिवम् सिमेन्टको अभियान शुरु !

प्रकाशित मिति: ६ पुष २०७३, बुधबार
 
shivam-ciment

सुर्यखबर संबाददाता,
काठमाण्डौ ।  शिवम् सिमेन्टले ग्राहक लक्षित कार्यक्रमहरु मार्फत आफ्नो गुणस्तरको पहिचान र बजार प्रवद्र्धन गर्दैैं शिवम ब्राण्डको ओ. पि. सि.सिमेन्ट उत्पादन तथा विक्री वितरणका साथसाथै आइरहेकोमा आफ्ना समस्त ग्राहक वर्ग तथा आम उपभोक्ता समक्ष समय अनुकुल विभिन्न किसिमका योजना तथा कार्यक्रमहरु गर्ने क्रममा अब शिवम् सिमेन्टस् गुणस्तरको मामलामा ल्य अयmउचयmष्कभू भन्ने प्रतिबद्धतात्मक अभियान सहित बजारमा प्रस्तुत भएको जनाएको छ ।

यसरी सार्वजनिक स्थानहरुमा सन्देशमूलक कार्डको सहायताले मानिसहरुमा जनचेतना वृद्धि गराई आफुहरुले कस्तो कुरामा सम्झौता गर्नु हुन्छ र कस्तो कुरामा सम्झौता गर्नु हुँदैन भन्ने कुराको बारेमा चेतनाको स्तर बढाई नेपाली समाजलाई केहि परिर्वतन ल्याउन सकिने दाबी कम्पनीको रहेको छ ।

उक्त अभियानमा विभिन्न मानिसहरुले आ–आफ्नो क्षेत्रको महत्वपूर्ण पक्षहरुमा आफ्नो लक्ष्य, कर्तव्य, सिद्धान्त, अस्तित्व तथा अधिकारको मामलामा सम्झौता नगरेका उदाहरणहरु प्रस्तुत गर्दै शिवम् सिमेन्टले गुणस्तर को मामला कुनै सम्झौता नगर्ने सन्देश आम उपभोक्ता माझ प्रस्तुत गरेको छ । साथै यस अभियान मार्पmत सधैँ गुणस्तर लाई प्राथमिकतामा राख्ने शिवम् सिमेन्टले अरुलाई पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण पक्षहरुमा सम्झौता नगर्ने सन्देश दिँदै सम्पूूर्ण ग्राहकहरुलाई सचेत गराउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।

यस अघि शिवम् सिमेन्टले, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ” एवं “गुण्स्तरको पहिचान हो शिवम् सिमेन्ट” जस्ता मूल नाराका साथ अगाडि बढि रहेको र आमग्राहकहरु माझ गुणस्तर प्रति जोड दिँदै प्रस्तुत हुँदै आइरहेको छ । यसैगरि अब नयाँ (नो कम्प्रोमाइज) को नारालाई पनि अगाडि बढाइरहेको शिवम् सिमेन्ट, आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले ग्राहकको पहिलो रोजाईमा रहन सफल भएको छ । क्ष्क्इ, क्ष्क्क्ष्, र ग्च्क् प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेर मात्र काम गरि बिभिन्न योजनाहरुका साथ अगाडि बढिरहेको छ ।

 

 

शिवम् सिमेन्टद्वारा निःशुल्क परामर्शका लागि प्राविधिकसहितको भ्यान सेवा- Suryakhabar.com
1 Dec 2016

शिवम् सिमेन्टद्वारा निःशुल्क परामर्शका लागि प्राविधिकसहितको भ्यान सेवा- Suryakhabar.com

काठमाडौं, १४ मंसिर । शिवम् सिमेन्टले आम उपभोक्तालाई मध्यनजर गरि प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरेको छ । कम्पनीले उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमै उपलब्ध गराउन उक्त सेवा शुरु गरेको हो ।कम्पनीका अनुसार प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्षभन्दा बढीको प्राविधिक कार्य अनुभव भएका सिमेन्ट तथा कंक्रिट विज्ञ ईन्जिनियरहरु रहेका छन् । उक्त प्राविधिक टिमले आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल फ्रि नम्बरमा फोन गरी सेवा लिन चाहानेहरुका निमित्त निर्माण स्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउनेछ । उक्त प्राविधिक टिमलाई चुस्तसेवा प्रदान गर्न कम्प्रिहेन्सिभ टेस्टिङ मेसिन जडित टेक्निकल भ्यानको निःशुल्क सेवा सोमबारबाट शुभारम्भ गरिएको विज्ञप्तिमा जनाइएको छ ।

शिवमले थाल्यो प्राविधिक र भ्यान सुविधासहितको निःशुल्क परामर्श-Onlinekhabar.com
28 Nov 2016

शिवमले थाल्यो प्राविधिक र भ्यान सुविधासहितको निःशुल्क परामर्श-Onlinekhabar.com

१३ मंसिर, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आम उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धी प्राविधिक ज्ञान निःशुल्क रुपमा दिन नयाँ प्रयोग गरेको छ । शिवमले निर्माणस्थलमा नै पुगी प्रत्यक्ष देख्न सकिने गरी परीक्षण गरी रिर्पोटको सेवा समेत उपलब्ध गराई निर्माण कार्यमा सहयोग पुर्‍याउने गरेर प्राविधिक सेवा सेवा सुरु गरेको छ । प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्ष भन्दा बढीको प्राविधिक कार्य अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ इन्जिनियरहरु रहेका छन् । प्राविधिक टिमले सिमेन्टका ग्राहक वर्ग एवम् आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल पि|m नंम्बर मा फोन गरी सेवा लिन चाहानेहरुका निमित्त निर्माणस्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउने छ । उक्त प्राविधिक टिमलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न कम्प्रेशिभ स्ट्रेन्थ टेस्टिङ मेसिनजडित टेक्निकल भ्यानको निःशुल्क सेवा सुरुवात गरिएको छ । टिमले कंक्रिटलाई प्रयोगमा ल्याउन उपयुक्त बनाउन स्लम्पको परीक्षण गर्ने र कंक्रिटको मजबुतीमा प्रत्यक्ष असर पार्ने पानी र सिमेन्टको अनुपात निर्धारण गर्न सिकाउने छ । यस्तै निर्माणस्थल मै ग्राहकहरुलाई स्ल्याबको कास्टिङ्ग, कोलम, प्लास्टरिङ, मेशन रिवर्क तथा अन्य निमार्ण कार्यमा सहयोग प्रदान गर्ने योजना पनि छ । २०७३ मंसिर १३ गते १०:५५ मा प्रकाशित

Initiation of Free Technical Van Service for the Customer-arthasarokar.com
28 Nov 2016

Initiation of Free Technical Van Service for the Customer-arthasarokar.com

 काठमाण्डौ । नेपालकै अग्रणी सिमेन्ट उत्पादक दाबी गर्ने शिवम् सिमेन्टले निशुल्क रुपमा टेक्निकल भ्यान सेवा शुरु गरेको छ । कम्पनीले शिवम् ब्राण्डको ओ. पि. सि.सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आइरहेकोमा आफ्ना समस्त ग्राहक वर्ग तथा आम उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमा नै पुगी प्रत्यक्ष देख्न सकिने गरी परीक्षण गरी सोको रिर्पोटको सेवा समेत उपलब्ध गराई निर्माण कार्यमा सहयोग पुर्याउने उद्येश्यले प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरिएको जनाएको छ । उक्त प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्ष भन्दा बढीको प्राविधिक कार्य अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ ईन्जिनियरहरु रहेका छन् । यस प्राविधिक टिमले सिमेन्टका ग्राहक वर्ग एवं आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल फ्रि नं.मा फोन गरी सेवा लिन चाहानेहरुका निमित्त निर्माणस्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउने छ । उक्त प्राविधिक टिमलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न Compressive Strength Testing Machine जडित Technical Van को निःशुल्क सेवा आजैबाट शुभारम्भ गरिएको छ । शिवम सिमेन्टका प्रयोगकर्ता तमाम उपभोक्ता, ग्राहकवर्गहरुलाई उहाँहरुकै निर्मास्थलमा पुगि निर्माण सामाग्रीहरुको गुणस्तरको विषयमा जानकारी गराई उच्च गुणस्तरको, भरपर्दाे र वलियो घर, भवन, पुल, सडक, टनेल, नहर लगायतका संरचनाहरुको निर्माणमा शिक्षा दिई ज्ञान अभिवृद्धि गराई जागरुक रहन अभिप्रेरित गर्दै देश निर्माणमा सहयोग गर्ने अभियान संचालन गर्न शिवम सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमको प्राविधिक सेवा नेपाल मै पहिलो पटक शुरुवात गर्ने कम्पनीको रुपमा सावित भएको छ ।