शिवम् सिमेन्टको नयाँ योजनाः २० बोरा किन्दा १ बोरा सित्तैमा-arthasansar.com
29 Jun 2017

शिवम् सिमेन्टको नयाँ योजनाः २० बोरा किन्दा १ बोरा सित्तैमा-arthasansar.com

अर्थ संसार, काठमाडौं – विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत् सम्मान गर्दै आएको छ ।

शिवम् सिमेन्टले प्रस्तुत गरेका विभिन्न सम्मानले ग्राहकहरुलाई थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको विश्वास कम्पनीले लिएको छ ।

 यसै सिलसिलामा हाल कम्पनीले विशेष योजना ल्याएको छ । यस सम्मान योजना अन्तर्गत अबदेखि शिवम् सिमेन्टका प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिने भएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना स्वरुप सम्मान व्यक्त गरेको थियो ।

सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टलेप्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो ।

आफ्नै चुन ढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने गुणस्तरीय शिवम् ओपिसि सिमेन्टले छोटो अवधिमै ग्राहक सामु राम्रो लोकप्रियता हासिल गर्न सफल भएको छ ।

 नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त शिवम् सिमेन्ट संधै गुणस्तरप्रेमि उपभोगताको मन जित्न प्रयासरत रहने प्रतिबद्घता समेत प्रेस विज्ञप्तिमा व्यक्त भएको छ ।

मकवानपुरको गढी क्षेत्रमाा आफ्नै चुनढुङ्गा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा
29 Jun 2017

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा

१४ असार, काठमाडौं । विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओपीसी सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले समय-समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत्सम्मान गर्दै आएको छ ।

शिवम् सिमेन्टले प्रस्तुत गरेका विभिन्न सम्मानले ग्राहकहरुलाई थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको विश्वास कम्पनीले लिएको छ । यसै सिलसिलामा हाल कम्पनीले विशेष योजना ल्याएको छ ।

यस सम्मान योजना अन्तर्गत अबदेखि शिवम् सिमेन्टका प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिने भएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आˆना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना स्वरुप सम्मान व्यक्त गरेको थियो ।

सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी-गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो ।

आˆनै चुन ढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने गुणस्तरीय शिवम् ओपिसि सिमेन्टले छोटो अवधिमै ग्राहक सामु राम्रो लोकप्रियता हासिल गर्न सफल भएको छ ।

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त शिवम् सिमेन्ट संधै गुणस्तरप्रेमि उपभोगताको मन जित्न प्रयासरत रहने प्रतिबद्धता समेत प्रेस विज्ञप्तिमा व्यक्त भएको छ ।

मकवानपुरको गढी क्षेत्रमा आफ्नै चुनढुङ्गा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

२०७४ असार १४ गते १८:०७ मा प्रकाशित

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-Lokantar.com
29 Jun 2017

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-Lokantar.com

काठमाडौं, १४ असार –शिवम् सिमेन्टका खरिदकर्ताले उक्त सिमेन्टको प्रत्येक २० बोरा खरिदमा अर्को १ बोरा सिमेन्ट सित्तैमा पाउने भएका छन् । 

शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” योजना ल्याएको थियो । उक्त योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो । 

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त शिवम् सिमेन्टले गुणस्तरको मामिलामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । मकवानपुरको गढी क्षेत्रमा आफ्नै चुनढुङ्गा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ ।

बुधवार, आषाढ १४, २०७४ मा प्रकाशित

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-ratopati.com
29 Jun 2017

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-ratopati.com

काठमाडौं–विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओपिसि सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले विशेष योजना ल्याएको छ । यस सम्मान योजना अन्तर्गत अबदेखि शिवम् सिमेन्टका प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिने भएको छ ।


शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आफ्ना सम्पूर्ण ग्राहकलाई चाडपर्वको ‘चाँदी नै चाँदी’ नामक योजना ल्याएको थियो । सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टलेप्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम ‘लक्ष्मी–गणेश’ अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो । 


आफ्नै चुन ढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने गुणस्तरीय शिवम् ओपिसि सिमेन्टले छोटो अवधिमै लोकप्रियता हासिल गर्न सफल भएको छ । नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त शिवम् सिमेन्ट संधै गुणस्तरप्रेमि उपभोगताको मन जित्न प्रयासरत रहने प्रतिबद्घता जनाएको छ । 


मकवानपुरको गढी क्षेत्रमाा आफ्नै चुनढुङ्गा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजना मार्फत्सम्मान गर्दै आएको छ ।

शिवम् सिमेन्टले प्रस्तुत गरेका विभिन्न सम्मानले ग्राहकहरुलाई थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको विश्वास कम्पनीले लिएको छ । 

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-setopati.com
29 Jun 2017

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-setopati.com

शिवम् सिमेन्टले ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ। २० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा दिने अफर उसले अघि सारेको हा शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना स्वरुप सम्मान व्यक्त गरेको थियो ।

सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टलेप्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो ।
आफ्नै चुन ढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने गुणस्तरीय शिवम् ओपिसि सिमेन्टले छोटो अवधिमै ग्राहक सामु राम्रो लोकप्रियता हासिल गर्न सफल भएको छ ।

मकवानपुरको गढी क्षेत्रमाा आफ्नै चुनढुङ्गा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असार १४, २०७४ ०४:४७:२३

Shivam Cement providing construction experts Service for free-http://www.myrepublica.com/news/14923
15 Feb 2017

Shivam Cement providing construction experts Service for free-http://www.myrepublica.com/news/14923

KATHMANDU, Feb 15 : Shivam Cement has said that it was taking a team of technical experts to the customer’s construction site for various technical assistance and quality tests.

According to the company, the activity is a part of its Corporate Social Responsibility (CSR) initiatives. “The effort has been started to help more and more builders and it has been given a slogan ‘Strong Construction, Our responsibility’ and ‘Never Compromise on Quality’,” the company said in a statement.

The builders who are not using Shivam Cement on their construction sites can also take the benefit of the offer, the statement added. Interested individuals can contact Shivam Cement’s team by calling on 16600123321 or 9801575575, according to the statement.

शिवम् सिमेन्टको निःशुल्क ‘निर्माण विज्ञ परामर्श सेवा’-Onlinekhabar.com
15 Feb 2017

शिवम् सिमेन्टको निःशुल्क ‘निर्माण विज्ञ परामर्श सेवा’-Onlinekhabar.com

३ फागुन, काठमाडौं । शिवम सिमेन्टले घर तथा अन्य भवन निर्माणकर्ताहरुका लागि निर्माण स्थलमै पुगीनिर्माण विशेषज्ञ प्राविधिक टोलीमार्फत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क दिइरहेको छ ।

धेरै ग्राहक एवम् निर्माणकर्ताहरुका निर्माणस्थलहरु सम्म पुर्‍याउने लक्ष्य बोकी “गुणस्तरमा सम्झौता नगरौं” र “मजबुत निर्माण प्रति हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ अभियानलाई झनै वृहत र प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।


कम्पनीले निःशुल्क सेवालाई शिवम् सिमेन्ट प्रयोग गरी बनाइएका निर्माणस्थलहरु बाहेकका साइटहरुमा पनि उपलब्ध गराएको छ ।कम्प्रेशिभ स्ट्रेन्थ को परीक्षण गर्ने, निर्माण कार्यबारे प्राविधिक जानकारी प्राप्त गर्ने, निर्माण सामाग्रीहरुको मिश्रण तथा कार्यक्षमताका विषयमा जानकारी लिने, वाल र प्लास्टर लगाउने सही तरिकाबारे जानकारी प्राप्त गर्ने तथा आवश्यकता अनुरुप अन्य थप प्राविधिक ज्ञान लगायतका विभिन्न सहयोग लिन आफ्नो निर्माणस्थलमै विज्ञ प्राविधिक टोलीलाई बोलाई विज्ञ सेवा लिन कम्पनीले अनुरोध गरेको छ ।

घर-भवन निर्माणको क्षेत्रमा शिवम् समेन्टको तर्फबाट शुरु गरिएको यो “निर्माण विज्ञ परामर्श”सेवाबाट धेरै भन्दा धेरै निर्माणकर्ताहरुले घर, भवन, संरचनाको निर्माणमा बिनाखर्च निःशुल्क प्राविधिक सेवा प्राप्त गरी गुणस्तरीय निर्माणको लाभ लिन सक्नेछन् ।

यो सेवा टोल फ्री नं. १६६००१२३३२१ वा९८०१५७५५७५ मा कल गरी प्राप्त गर्न सकिनेछ ।

२०७३ फागुन ३ गते १८:४७ मा प्रकाशित

शिवम् सिमेन्टको गुणस्तरमा सम्झौता नगरौं भन्ने अभियान-http://ujyaaloonline.com/
22 Dec 2016

शिवम् सिमेन्टको गुणस्तरमा सम्झौता नगरौं भन्ने अभियान-http://ujyaaloonline.com/

शिवम् सिमेन्टको गुणस्तरमा सम्झौता नगरौं भन्ने अभियान

काठमाडौं, पुस ६ – शिवम् सिमेन्टले गुणस्तरमा सम्झौता नगरौं भन्ने प्रतिबद्धात्मक अभियान सुरु गरेको छ । अभियानका क्रममा काठमाडौं, हेटौंडा, नारायणगढ, जनकपुरलगायतका शहमा गुणस्तरमा सम्झौता नगर्नका लागि जनचेतनामुलक कार्यक्रम गरिएको शिवम् सिमेन्टले जनाएको छ । 

शिवम् सिमेन्टको सम्झौता नगरौं भन्ने अभियानले नागरिकलाई कुन कुरामा सम्झौता गर्ने र कुन कुरामा सम्झौता नगर्ने भन्नेबारेमा समेत चेतना दिएको दाबी गरेको छ । 

मानिसले आफ्नो लक्ष्य, कर्तव्य, सिद्धान्त, अस्तित्व तथा अधिकारको मामलामा सम्झौता नगरे जस्तै शिवम् सिमेन्टले पनि आफ्नो उत्पादन र गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै अरुले पनि गुणस्तरमा सम्झौता गर्न नहुने शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

‘नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिईरहने प्रतिबद्धता व्यक्त गर्दछ’ विज्ञप्तीमा उल्लेख छ ।

शिवम् सिमेन्टले थाल्यो ‘क्वालिटीमा नो कम्प्रमाइज’ अभियान-Ratopati.com
21 Dec 2016

शिवम् सिमेन्टले थाल्यो ‘क्वालिटीमा नो कम्प्रमाइज’ अभियान-Ratopati.com

शिवम् सिमेन्टले थाल्यो ‘क्वालिटीमा नो कम्प्रमाइज’ अभियान

पुस ६

 
 
 

 

शिवम् सिमेन्टले थाल्यो ‘क्वालिटीमा नो कम्प्रमाइज’ अभियान

काठमाडौं–नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले क्वालिटीमा नो कम्प्रमाइज भन्ने प्रतिबद्धतात्मक अभियानको थालनी गरेको छ ।
सिमेन्टले ग्राहक वर्ग तथा आम उपभोक्ता समक्ष समय अनुकुल विभिन्न किसिमका योजना तथा कार्यक्रमहरु गर्ने क्रममा पछिल्लो समय यस्तो अभियान थालनी गरेको जनाएको छ ।

उक्त अभियानको प्रारम्भिक चरणमा ३ दिनका लागि दैनिक विहान देखि बेलुका सम्म काठमाडौं, हेटौडा, पोखरा, नारायणगढ, जनकपुर लगायत अन्य विभिन्न शहरहरुको प्रमुख शहरमा सामाजिक जनचेतनामुलक प्ले कार्ड बोकेका मानिसहरुकोबाक्लो उपस्थिति देखिएको थियो ।

अभियान अन्तरगत आम मानिसका विभिन्न महत्वपूर्ण विषयसँग सम्बन्धित सम्झौता नगरौं भन्ने सन्देशहरु उल्लेख गरिएका बोर्डहरु लिएका मानिसहरुको उपस्थिति देखिएको थियो ।
स्थानको छनोटमा हस्पिटलको एरियामा स्वास्थ्यको मामलामा, धार्मिक स्थलहरुको परिसरमा आस्थाको मामलामा, सडकका मूख्य चोकमा सडक अनुशासनको मामलामालगायत परिवारको खुशीको मामलामा, फिट्नेस्को मामलामा, मनोरञ्जनको मामलामा, बचतको मामलामा जस्ता विभिन्न कुराहरुमा नो कम्प्रमाइज भन्ने सन्देशमूलक कुराहरु प्ले कार्डमा उल्लेख गरिएका थिए ।

यसरी सार्वजनिक स्थानहरुमा सन्देशमूलक कार्डको सहायताले मानिसहरुमा जनचेतना वृद्धि समाजलाई केहि परिर्वतन ल्याउन सकिने दाबी कम्पनीको रहेको छ ।

साथै अभियान मार्पmत सधैँ क्वालीटीलाई प्राथमिकतामा राख्ने शिवम् सिमेन्टले अरुलाई पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण पक्षहरुमा सम्झौता नगर्ने सन्देश दिँदै ग्राहकहरुलाई सचेत गराउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।
शिवम् सिमेन्ट आइएसको, आईएसआई र युआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योग हो ।

बाटोभरि ‘नो कम्प्रोमाइज’का प्लेकार्ड, आखिर कसले गर्‍यो यस्तो ?-Onlinekhabar.com
21 Dec 2016

बाटोभरि ‘नो कम्प्रोमाइज’का प्लेकार्ड, आखिर कसले गर्‍यो यस्तो ?-Onlinekhabar.com

 
 

बाटोभरि ‘नो कम्प्रोमाइज’का प्लेकार्ड, आखिर कसले गर्‍यो यस्तो ?

अनलाइनखबर

no-compromise-3

४ पुस, काठमाडौं । आइतबार बिहानैदेखि काठमाडौंका मुख्य चोक र अस्पताल अगाडि ठूलो-ठूलो अक्षरमा ‘नो कम्प्रोमाइज’ लेखिएका प्लेकार्डमा हातमा लिएका मानिसहरु देखिए ।

‘सम्झौता हुँदैन’ भन्दै यसरी सडकमा प्लेकार्ड लिएर बस्नेहरु को होलान् भनेर मानिसहरु छेउछाउ पुगेर कौतुहलता देखाइरहेका थिए । प्लेकार्डमा भिन्न-भिन्न सन्देश भए पनि त्यस्तो सन्देश प्रवाह गर्ने कुन संस्था हो भन्ने नाम कहीँ कतै लेखिएको थिएन ।

no-compromise-1

तर, यसमा लेखिएका सन्देशहरु कुनै माग राख्ने खालका थिएनन् । ‘सडक अनुशासनको मामिलामा नो कम्प्रोमाइज’, स्वास्थ्यको मामिलामा नो कम्प्रोमाइज’, ‘बचतको मामिलामा नो कम्प्रोमाइज’ यस्तै-यस्तै सन्देशहरु थिए प्लेकार्डमा ।

बीर अस्पताल, रत्नपार्क, नयाँ बानेश्वर, मीनभवन, तीनकुने जस्ता धेरै स्थानमा उस्तै शैलीका प्लेकार्ड बोकेका मानिसहरु उभिएको देखेपछि हामीले प्लेकार्ड बोक्नेहरुलाई सोध्यौं- केको बिरोध हो यो ?

no-compromise-2

तर, उनीहरुले पनि अनबिज्ञता देखाए । ‘खै हामीले त ज्याला लिएर दिनभर सडकमा उभिएका हौं, कसले, किन यस्तो प्रदर्शन गर्न लागेको हो थाहा भएन,’ उनीहरुले भने ।

no-compromise-4

नर्भिक अस्पताल अगाडि प्लेकार्ड लिएर उभिएकी एक महिलाले चाहिँ यो बिज्ञापन हुनसक्ने बताइन् । आखिर कसले गरेको होला त यस्तो अनौठो बिज्ञापन जहाँ बिज्ञापन गर्ने प्रोडक्ट वा संस्थाको कुनै नाम निसाना छैन ।

no-compromise-5

२०७३ पुष ४ गते १६:३७ मा प्रकाशित